SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

गगनको पक्षमा उभिए प्रचण्ड, भन्छन्, ‘उहाँलाई कसैले पक्रिन सक्दैन’

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सरकारसहित कसैले पक्राउ गर्न नसक्ने बताएका छन्। सरकारले सभापति गगनमाथि निगरानी बढाएको चर्चा भइरहेका बेला प्रचण्डले उनको बचाउ गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी