SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

एनपीएलको दोस्रो खेलमा पोखरालाई चितवनको १५२ रनको लक्ष्य

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी