मिलरको अर्धसतक खेर गयो, सुदूरपश्चिमसँग ३९ रनले हार्यो कर्णाली
काठमाण्डु– जारी एनपीएलको १६ औं खेलमा सुदूरपश्चिमले सानदार जित निकालेको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १७७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो। यो जीत सँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी