SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

एसिया कप क्रिकेट : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाण्डु– एसीसी-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको १२९ रनको लक्ष्य पच्छाएको भारतले कुनै विकेट नगुमाई १९.१ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी