SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ ०९:१८ AM · 1 मिनेट पढाइ

मृतक र बसाइँसरेकाको नाममा भत्ता निकालेर ३१ लाख झ्वाम, वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा

काठमाण्डु– ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी