SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : प्रेम सम्बन्ध बिग्रिएपछि जबर्जस्ती करणी मुद्दा हाल्ने प्रवृत्तिलाई कसरी हेर्नुहुन्छ ?

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चालागाईंले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बागचन्दसँग प्रेम सम्बन्ध बिग्रिएपछि जबर्जस्ती करणीको मुद्दा दर्ता हुने प्रवृत्तिबारे प्रश्न गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी