SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीकर्तासँग छलफल सकियो, दुई जनाबारे सुनुवाइ आजै

काठमाण्डु- सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी दिएका उजुरीकर्तासँग शुक्रबार छलफल सकिएको छ। बोधनारायण श्रेष्ठ सभापति रहेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया सुरू गर्न शुक्रबार चारैजनाविरुद्ध उजुरी दिएकाहरूसँग छलफल गरेको हो । समितिले बिहीबार नै १३ वटा उजरीको पोको खोलेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी