SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

आजबाट प्रदर्शनमा आयो ‘पाँच पाण्डव’

काठमाण्डु– चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत चलचित्र आजबाट प्रदर्शनमा आएको हो । वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दाबी गरेको सिनेमा सन्तोषजनक शोसहित आजबाट दर्शकमाझ आएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी