SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमले कर्णालीलाई दियाे १७७ रनको लक्ष्य

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतकाे १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन जोडेको हो। सुदूरपश्चिमका लागि ओपनर सैफ जैब र विनोद भण्डारीले उत्कृष्ट सुरुवात दिलाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी