SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २१ कात्िक २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

ममताले आत्महत्या गरेको नरेशको दाबी, भने-त्यसपछि आफैँले शरीर टुक्राटुक्रा पारेर फ्याँके

काठमाण्डु – अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले पत्नीले आत्महत्या गरेको दाबी गरेका छन्। तर उनले पत्नीको शव लुकाउन आराले शरीर टुक्राटुक्रा पारेको अदालतमा दिएको बयानका क्रममा स्वीकार गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी