SHARE
अन्नपूर्ण · बिहीबार २० कात्िक २०८३ १०:०० PM · 1 मिनेट पढाइ

पोखरामा BAIC र ARCFOX को नयाँ शोरुम उद्घाटन

काठमाडौं : नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्।उक्त शोरुमको औपचारिक उद्घाटन  लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ,  लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरे।