SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

गगनलाई लिएर मोहन बस्नेतको दाबी- १८ करोड त ट्रेलर मात्रै हो, स्वास्थ्य मन्त्री हुँदाको कथा लामै छ

काठमाण्डु– नेपाली कांग्रेस इतर पक्षका नेता मोहन बस्नेतले सभापति गगन थापाको पछिल्लो लेनदेनको विषयमा गम्भिर टिप्पणी गरेका छन् । बिहीबार उदयपुर पुगेका बस्नेतले १८ करोड रुपैयाँको प्रकरणलाई थापाको कथित अनियमितताको सुरुवात मात्रै भएको टिप्पणी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी