SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०२:५७ PM · 1 मिनेट पढाइ

डलर र सुन ठगीका आरोपितलाई प्रहरीले हान्यो गोली

काठमाण्डु– प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि डलर तथा सुन ठगी र लुटपाटमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–३, गाम्चामा बिहीबार साँझ करिब ६ः३० बजे प्रहरीले ३१ वर्षीय सुजन तामाङलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी