SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने, दुवैतर्फ तयारी तीव्र

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको छ। परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह आगामी मंसिर ७ देखि ९ गतेसम्म भारत भ्रमणमा जाने गरि तयारी भइरहेको छ। तीन दिनको भ्रमण छोटो र छरितो हुने गरी तयारी अघि बढाइएको हो। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भ्रमणको मिति लगभग निश्चित भइसकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी