SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

भारतीय विदेश सचिवको यात्रा : रास्वपा र कांग्रेसबाहेक अरू दल प्राथमिकतामा परेनन्

काठमाण्डु- यस पटक भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमण विगतकाभन्दा केही फरक देखिएको छ। नेपालका प्रधानमन्त्री, मन्त्री र उच्च सरकारी अधिकारीहरूसँग भेट गरेका उनले राजनीतिक तहमा भने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेक अन्यलाई वास्ता गरेनन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी