SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले सर्वोच्चमा दिएको रिट दर्ता भएन

काठमाण्डु- सरकारले बुधबार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दिएको रिट बिहीबार दर्ता हुन सकेन। सर्वोच्च अदालत प्रशासनले रिट अध्ययनका लागि समय चाहिने भन्दै दर्ता प्रक्रिया अघि नबढाएर राखिदिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी