SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई भारतीय विदेशसचिव मिश्रले भने, ‘तपाईंलाई स्वागत गर्न आतुर छौँ’

काठमाण्डु- भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाहलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताएका छन्। प्रधानमन्त्री शाहसँग बिहीबार सिंहदरबारमा भएको भेटमा मिस्रीले भारत भ्रमणको तयारी र दुई देशबीचका प्रमुख मुद्दाबारे छलफल गर्दै यस्तो बताएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी