SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

अडियो प्रकरणपछि गगनको जवाफ : ‘तपाईंको सभापति कमजोर नैतिक धरातलमा उभिएको छैन’

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्। इनम सापकोटाले नाम जोडेर सार्वजनिक भएको अडियो प्रकरणलाई लिएर आफूविरुद्ध विभिन्न भाष्य निर्माण गरेर प्रहार गर्न खोजिएको भन्दै उनले त्यसबाट आफू नडराउने र सरकारलाई प्रश्न गर्न नछाड्ने स्पष्ट पारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी