SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

काठमाण्डुले टस जितेर विराटनगरलाई दियाे ब्याटिङको निम्तो

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीचको खेलमा विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी