SHARE
काठमाण्डुपाटी · बिहीबार २० कात्िक २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसँग छलफल

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र चाडपर्वका बेला अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी