SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

पौने ६ लाख मानिसले छाडे काठमाण्डु उपत्यका

काठमाण्डु– बडादसैँ मनाउन काठमाण्डु उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाण्डु उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी