SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

‘विकसित भारत, समुन्नत नेपाल’ : सम्भावना, चुनौती र रणनीतिक यथार्थ

नेपाल र भारतको सम्बन्ध भूगोलले नजिक बनाएको, इतिहासले जोडेको र जनस्तरको सामाजिक-सांस्कृतिक अन्तरक्रियाले विशिष्ट बनाएको सम्बन्ध हो । खुला सीमा, साझा सभ्यता, धार्मिक आस्था, पारिवारिक सम्बन्ध, व्यापार र जनजीवनका अनेक आयामले यी २ देशलाई दक्षिण एसियाका अन्य छिमेकी सम्बन्धभन्दा फरक बनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी