SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषको कार्यप्रगति र योजनाबारे प्रस्तुतीकरण गर्न निर्देशन

काठमाण्डु – प्रतिनिधि सभाको अर्थ समितिले नागरिक लगानी कोषको हालसम्मको कार्यप्रगति, संस्थागत अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्न कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी