SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले गरे नवकन्याको पूजाअर्चना, हेर्नुहोस् तस्बिरहरू

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याहरूको पूजाअर्चना गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी