SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०१:५२ AM · 1 मिनेट पढाइ

तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला

काठमाण्डु – काटमाण्डुको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर मङ्गलबार सर्वसाधारणका लागि खुला गरिएको छ । महानवमीका अवसरमा वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनका लागि बिहान ५ बजेदेखि खुला गरिएको हो । मन्दिरमा नैबेलुकी ६ बजेसम्म पूजा, आराधना तथा दर्शन गर्न पाउनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी