SHARE
काठमाण्डुपाटी · मङगलबार ४ कात्िक २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

आज पनि यी स्थानमा वर्षा र हिमपात हुने

काठमाण्डु – देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बदली देखिएको छ। देशका बाँकी भू(भागमा भने मौसम मुख्यतया सफा रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी