सेती प्रादेशिक अस्पतालले पायो २५ करोड ५० लाख बजेट
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।