सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्यो ‘अपि एडिसन’ जर्सी
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै ‘अपि एडिसन’ जर्सी सार्वजनिक गरेको छ।