SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ / गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनाको उद्धार गरिएको छ ।