SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे बाबुराम भट्टराई

गोरखा / पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायत क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।