SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

आश्विन शुक्ल प्रतिपदाः हनुमानढोकाको दसैँ घरमा विधिवत् घटस्थापना

काठमाडौँ / हनुमानढोकास्थित दसैँ घरमा बिहान ११ः४७ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ ।