SHARE
अर्थ-डबली · आइबार​ २५ असो २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

बुढीगण्डकीमा कसरी आयो अचानक भीषण बाढी ?

काठमाडौँ / गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आँकलन गरिएको छ ।