SHARE
पर्दाफास · आइबार​ २५ असो २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले बगाएको बेत्रावतीमा बेलिब्रिज निर्माण, यातायात सुचारु

गत भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भइ सञ्चालनमा ल्याइएको छ । पुल निर्माणसँगै आईतवारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो ।