कांग्रेस अब गुटबन्दीबाट मुक्त भएर जनताका मुद्दामा केन्द्रित हुन्छ : पुष्पा भुसाल
नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा काँग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।