सबै पोर्टलहरू
पर्दाफास

पर्दाफास

Pardafas

Kathmandu
7539
समाचार
2 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती बिहीबार २० कात्िक २०८३ ०९:४० AM

तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती

स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले...

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण बिहीबार २० कात्िक २०८३ ०९:४२ AM

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी, १७ बगीको रेलबाट परीक्षण

जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तिब्र पारिए...

आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित बिहीबार २० कात्िक २०८३ १०:०२ AM

आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्र...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता बिहीबार २० कात्िक २०८३ १०:०७ AM

परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनबीच शिष्ट...

धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का बिहीबार २० कात्िक २०८३ ०८:१५ AM

धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का

नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीवारदेखि सुन र चाँदीका सिक्का विक्री शुरु गरे...

आन्तरिक लेखापरीक्षणमा १० अर्ब ६८ करोड बेरुजु, एक वर्षमै बढ्यो १ अर्ब ४४ करोड बिहीबार २० कात्िक २०८३ ०८:२० AM

आन्तरिक लेखापरीक्षणमा १० अर्ब ६८ करोड बेरुजु, एक वर्षमै बढ्यो १ अर्ब ४४ करोड

सरकारी निकायहरूको आर्थिक कारोबारमा आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ६८ करोड १५ लाख रुपैयाँभन्दा बढी बे...

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता बिहीबार २० कात्िक २०८३ ०८:०५ AM

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरब...

नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन बिहीबार २० कात्िक २०८३ ०६:४८ AM

नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

पहाडी क्षेत्रमा व्यवस्थित र सुविधासम्पन्न सहर विकास गरी बसाइँसराइ रोक्ने उद्देश्यले सरकारले अघि बढाए...

एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल बिहीबार २० कात्िक २०८३ ०५:४७ AM

एनपीएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सुरुआती चरण...

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै बिहीबार २० कात्िक २०८३ ०५:४९ AM

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने...

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो बिहीबार २० कात्िक २०८३ ०४:४० AM

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौ...

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता बिहीबार २० कात्िक २०८३ ०४:५५ AM

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताल...