SHARE
पर्दाफास · बिहीबार २० कात्िक २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन् । आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो ।