SHARE
पर्दाफास · बिहीबार २० कात्िक २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

आन्तरिक लेखापरीक्षणमा १० अर्ब ६८ करोड बेरुजु, एक वर्षमै बढ्यो १ अर्ब ४४ करोड

सरकारी निकायहरूको आर्थिक कारोबारमा आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ६८ करोड १५ लाख रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ ।