सबै पोर्टलहरू
पर्दाफास

पर्दाफास

Pardafas

Kathmandu
7531
समाचार
4 days ago
अन्तिम अद्यावधिक

ताजा समाचार

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच तीन घण्टा भेटवार्ता शुक्रबार​ ५ मंिर २०८३ ०१:३३ PM

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच तीन घण्टा भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच...

अर्थमन्त्री स्वर्णिम वाग्ले विराटनगर भन्सारमा, गरे आईसीपीको स्थलगत अवलोकन शुक्रबार​ ५ मंिर २०८३ १२:३८ PM

अर्थमन्त्री स्वर्णिम वाग्ले विराटनगर भन्सारमा, गरे आईसीपीको स्थलगत अवलोकन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विराटनगरस्थित एकीकृत भन्सार जाँचपास चौकी (आईसीपी) को स्थलगत अवलोकन...

वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : ओली शुक्रबार​ ५ मंिर २०८३ १२:४७ PM

वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई स्वायत्त सरकारका रूपमा विकास गर्नुपर्ने बताएका...

नेपालमा पहिलोपटक यू–२० फोर नेसन कबड्डी कप, उपाधि जित्ने नेपालको लक्ष्य शुक्रबार​ ५ मंिर २०८३ १२:५५ PM

नेपालमा पहिलोपटक यू–२० फोर नेसन कबड्डी कप, उपाधि जित्ने नेपालको लक्ष्य

नेपालमा पहिलोपटक यू–२० फोर नेसन अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल क...

मधेसमा नयाँ सरकार गठन अन्योलमा, समयसीमा सकिएपछि तीन दलले मागे थप समय शुक्रबार​ ५ मंिर २०८३ ०१:०९ PM

मधेसमा नयाँ सरकार गठन अन्योलमा, समयसीमा सकिएपछि तीन दलले मागे थप समय

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा कसैको दाबी...

ओलीको दाबी- एमाले हार्न जन्मिएको पार्टी होइन, छिट्टै सरकारको नेतृत्व गर्छौँ शुक्रबार​ ५ मंिर २०८३ ११:३१ AM

ओलीको दाबी- एमाले हार्न जन्मिएको पार्टी होइन, छिट्टै सरकारको नेतृत्व गर्छौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्ट...

भारतीय पर्यटक दोब्बर भित्र्याउन सकिन्छ, कनेक्टिभिटीका लागि दिल्लीसँग कुरा गरौँ : विनायक शाह शुक्रबार​ ५ मंिर २०८३ १०:१२ AM

भारतीय पर्यटक दोब्बर भित्र्याउन सकिन्छ, कनेक्टिभिटीका लागि दिल्लीसँग कुरा गरौँ : विनायक शाह

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुई द...

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार शुक्रबार​ ५ मंिर २०८३ १०:१३ AM

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेर रोकिएक...

निष्पक्ष निर्वाचनका लागि सरकारले प्रतिपक्षसँग संवाद गर्नुपर्छ : गगन थापा शुक्रबार​ ५ मंिर २०८३ १०:३१ AM

निष्पक्ष निर्वाचनका लागि सरकारले प्रतिपक्षसँग संवाद गर्नुपर्छ : गगन थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख...

प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका गुनासा अब सीधै आईजीपीसम्म शुक्रबार​ ५ मंिर २०८३ १०:३९ AM

प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका गुनासा अब सीधै आईजीपीसम्म

नेपाल प्रहरीले आधारभूत तहका कर्मचारीका पेसागत तथा सेवासम्बन्धी गुनासो सुन्न केन्द्रीय गुनासो व्यवस्थ...

पाँच वर्षे कार्यकाललाई आधार मानेर स्थानीय र प्रदेशको निर्वाचन गर्नुपर्छ : प्रचण्ड शुक्रबार​ ५ मंिर २०८३ ११:०९ AM

पाँच वर्षे कार्यकाललाई आधार मानेर स्थानीय र प्रदेशको निर्वाचन गर्नुपर्छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्र...

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा शुक्रबार​ ५ मंिर २०८३ ०९:१७ AM

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोष...