सबै पोर्टलहरू
काठमाण्डुपाटी

काठमाण्डुपाटी

काठमाण्डुपाटी

Kathmandu
7706
समाचार
2 weeks ago
अन्तिम अद्यावधिक

ताजा समाचार

आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे बुधबार २६ कात्िक २०८३ ०१:४३ AM

आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे

काठमाण्डु – यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका...

पोखरामा भाइटीका महोत्सव, सय बढी विदेशी पर्यटकलाई टीका लगाइने बुधबार २६ कात्िक २०८३ ०१:५३ AM

पोखरामा भाइटीका महोत्सव, सय बढी विदेशी पर्यटकलाई टीका लगाइने

काटमाण्डु – नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरा...

बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि आज खुला बुधबार २६ कात्िक २०८३ ०२:०७ AM

बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि आज खुला

काठमाण्डु – दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाण्डुको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर म...

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर बुधबार २६ कात्िक २०८३ १२:५७ AM

ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट तीनवटै अभियोगमा दोषी ठहर

काठमाण्डु-अमेरिकाको भर्जिनियास्थित अदालतको जुरीले नेपाली नर्स ममता काफ्लेको हत्या प्रकरणमा उनका पति...

भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ मङगलबार २५ कात्िक २०८३ ०४:४६ PM

भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ

काठमाण्डु– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले...

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मङगलबार २५ कात्िक २०८३ ०३:३७ PM

भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा

भक्तपुर – नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने...

चीनद्वारा युरोपेली संघसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान मङगलबार २५ कात्िक २०८३ ०३:५६ PM

चीनद्वारा युरोपेली संघसँग सन्तुलित व्यापार सम्बन्ध कायम गर्न आह्वान

बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र युरोपेली संघ (ईयू) बिचको सहकार्यले दुवै पक्षलाई लाभ पुग...

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन मङगलबार २५ कात्िक २०८३ ०२:३५ PM

सञ्जय बने चौथो स्टोन स्किपिङ च्याम्पियन

सुनसरी – बराहक्षेत्रमा आयोजित चौथो स्टोन स्किपिङ च्याम्पियनसिपको उपाधि चतराका सञ्जय राईले जितेका छन्...

सुदूरपश्चिमको बलिङसामु यसरी धरासायी भयो जनकपुर (तस्बिरहरू) मङगलबार २५ कात्िक २०८३ ०२:३६ PM

सुदूरपश्चिमको बलिङसामु यसरी धरासायी भयो जनकपुर (तस्बिरहरू)

काठमाण्डु – सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुर बोल्ट्स ५० रनमै धराशायी भएको छ। १२१ रनको लक्ष...

देश फर्किए मृत्युदण्ड हुन सक्छ हसिनालाई, राहदानी नदिने बंगलादेशको संकेत मङगलबार २५ कात्िक २०८३ ०२:५० PM

देश फर्किए मृत्युदण्ड हुन सक्छ हसिनालाई, राहदानी नदिने बंगलादेशको संकेत

ढाका– बंगलादेशकी अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक मोहम्मद अमिनुल इस्लामले पूर्वप्रध...

एनपीएलमा जनकपुरविरुद्ध सुदूरपश्चिमलाई २७ रनको जीत मङगलबार २५ कात्िक २०८३ ०२:५९ PM

एनपीएलमा जनकपुरविरुद्ध सुदूरपश्चिमलाई २७ रनको जीत

काठमाण्डु – सुदूरपश्चिम रोयल्सको कसिलो बलिङसामु जनकपुर बोल्ट्स २७ रनले पराजित भएको छ । नेपाल प्रिमिय...

होर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने तेहरानको अडान मङगलबार २५ कात्िक २०८३ ०३:१४ PM

होर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने तेहरानको अडान

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक ग...