सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
3 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

अवसरको सिर्जना शुक्रबार​ १५ साउन २०८३ ०७:४७ AM

अवसरको सिर्जना

नेपाल प्राकृतिक सम्पदा, जलस्रोत, कृषि, पर्यटन, जडीबुटी तथा ऊर्जा जस्ता अनेक क्षेत्रमा सम्पन्न हुँदाह...

शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्रह शुक्रबार​ १५ साउन २०८३ ०७:४९ AM

शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्रह

काठमाडौँ, साउन १५ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्त...

सीमाबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य शुक्रबार​ १५ साउन २०८३ ०७:५१ AM

सीमाबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

जनार्जन खत्रीसर्लाही, साउन १५ गते । सर्लाही जिल्ला सुरक्षा समितिले सीमा नाकामार्फत नेपाल प्रवेश गर्न...

सामाजिक सद्भावको सौन्दर्य शुक्रबार​ १५ साउन २०८३ ०७:५५ AM

सामाजिक सद्भावको सौन्दर्य

‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विवि...

चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन शुक्रबार​ १५ साउन २०८३ ०७:५६ AM

चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ, साउन १५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चालु आर्थिक वर्षका कार्...

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन शुक्रबार​ १५ साउन २०८३ ०७:५९ AM

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, साउन १५ गते । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लाग...

स्वास्थ्यसेवाको मर्यादा शुक्रबार​ १५ साउन २०८३ ०७:५९ AM

स्वास्थ्यसेवाको मर्यादा

मुलुकभर स्वास्थ्यसेवा मर्यादित र सर्वसुलभ हुनु पर्छ । यो सेवा मर्यादित भएन भने चिकित्सक, स्वास्थ्यकर...

मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५ शुक्रबार​ १५ साउन २०८३ ०८:०० AM

मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५

काठमाडौँ, साउन १५ गते । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला...

कर्णालीका विमानस्थल चर्चामै सीमित शुक्रबार​ १५ साउन २०८३ ०६:२५ AM

कर्णालीका विमानस्थल चर्चामै सीमित

रजनी योगीसुर्खेत, साउन १५ गते । निर्माण सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा...

पुनरवलोकन हुँदै विद्युत् महसुल शुक्रबार​ १५ साउन २०८३ ०६:२८ AM

पुनरवलोकन हुँदै विद्युत् महसुल

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १५ गते । सरकारले विद्युत्को महसुल पुनरवलोकन प्रक्रिया सुरु गरेको...

शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रको अपिल शुक्रबार​ १५ साउन २०८३ ०६:३८ AM

शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रको अपिल

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १५ गते । सुनसरीको देवानगन्ज–कप्तानगन्जसहित तराईका विभिन्न जिल्लाम...

देवानगञ्ज घटनामा सात बुँदे सहमति शुक्रबार​ १५ साउन २०८३ ०६:३९ AM

देवानगञ्ज घटनामा सात बुँदे सहमति

काठमाडौँ, साउन १५ गते । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका...