स्वास्थ्यसेवाको मर्यादा
मुलुकभर स्वास्थ्यसेवा मर्यादित र सर्वसुलभ हुनु पर्छ । यो सेवा मर्यादित भएन भने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीमा यसको सिधा असर पर्छ । बिरामीका लागि चिकित्सक नै भगवान् हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र