SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्रह

काठमाडौँ, साउन १५ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ ।