SHARE
गोरखापत्र · शुक्रबार​ १५ साउन २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

कर्णालीका विमानस्थल चर्चामै सीमित

रजनी योगीसुर्खेत, साउन १५ गते । निर्माण सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।