सबै पोर्टलहरू
गोरखापत्र

गोरखापत्र

गोरखापत्र

Kathmandu
12364
समाचार
3 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम राख्न आग्रह सोमबार १८ साउन २०८३ ०७:३३ AM

विनियोजन कुशलता तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम राख्न आग्रह

काठमाडौँ, साउन १८ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट वि...

ज्येष्ठ नागरिकका समस्या सोमबार १८ साउन २०८३ ०७:३४ AM

ज्येष्ठ नागरिकका समस्या

मानिसको जन्म र मृत्यु स्वाभाविक प्रक्रिया हो । यो प्रक्रियामा बाल, युवा र वृद्धका चरण पर्छन् । बाल्य...

विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस सोमबार १८ साउन २०८३ ०७:३५ AM

विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस

काठमाडौँ, साउन १८ गते । मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको २७औँ वार्षिकोत्सव तथ...

प्रेस काउन्सिलको स्वायत्तता सोमबार १८ साउन २०८३ ०७:४३ AM

प्रेस काउन्सिलको स्वायत्तता

१९ जेठ २०८२ मा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छ जना पत्रकारलाई प्रेस काउन्सिलको सदस्यमा...

महिनौँदेखि सडकबत्ती बन्द, सर्वसाधारण सास्तीमा सोमबार १८ साउन २०८३ ०७:४८ AM

महिनौँदेखि सडकबत्ती बन्द, सर्वसाधारण सास्तीमा

सुधा देवभारदह (सप्तरी), साउन १८ गते । राजविराज नगरपालिकाभित्रका अधिकांश सडकबत्ती (स्ट्रिट लाइट) लामो...

सद्भावका लागि शान्ति पत्रकारिता सोमबार १८ साउन २०८३ ०७:४८ AM

सद्भावका लागि शान्ति पत्रकारिता

परापूर्वकालदेखि नै नेपाली समाज बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय सहअस्तित्वको अनुपम उदाहरण मानिन्...

सिकाइबाटै उत्कृष्ट नतिजा सोमबार १८ साउन २०८३ ०७:५५ AM

सिकाइबाटै उत्कृष्ट नतिजा

विगतबाट सिक्दै नयाँ विकल्प खोज्ने कार्य मानव सभ्यतासँगै जोडिँदै आएको छ । यसले नै मानिसलाई नयाँ उपाय...

गोरखामा खाना पकाउने ग्यासको अभाव, उपभोक्ता मर्कामा सोमबार १८ साउन २०८३ ०७:५६ AM

गोरखामा खाना पकाउने ग्यासको अभाव, उपभोक्ता मर्कामा

गुणबहादुर रोकासुलीकोट, साउन १८ गते । गोरखा जिल्लामा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको अभा...

कोदोको बढ्दो महत्व सोमबार १८ साउन २०८३ ०७:५९ AM

कोदोको बढ्दो महत्व

केही वर्षअघिसम्म कोदोलाई ‘गरिबको खाना’ भनेर हेला गरिन्थ्यो । स्वास्थ्यका लागि लाभदायक र खान मिल्ने ग...

एक सय एकतिस मेट्रिक टन बढी बिउ प्रमाणीकरण सोमबार १८ साउन २०८३ ०६:२९ AM

एक सय एकतिस मेट्रिक टन बढी बिउ प्रमाणीकरण

हेटौँडा समाचारदाताहेटौँडा, साउन १८ गते । बागमती प्रदेश बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, हेटौँडाले...

महँगियो चामल र तेल सोमबार १८ साउन २०८३ ०६:३२ AM

महँगियो चामल र तेल

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १८ गते । उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढेपछि उपभोक्ता...

स्थानीयवासीलाई अङ्कित मूल्यमै सेयर दिनुपर्ने सोमबार १८ साउन २०८३ ०६:३६ AM

स्थानीयवासीलाई अङ्कित मूल्यमै सेयर दिनुपर्ने

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १८ गते । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले जलविद...