SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

सद्भावका लागि शान्ति पत्रकारिता

परापूर्वकालदेखि नै नेपाली समाज बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय सहअस्तित्वको अनुपम उदाहरण मानिन्छ । विविधताभित्रको अन्तर्निहित एकता हाम्रौ मौलिक पहिचान हो ।