SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

प्रेस काउन्सिलको स्वायत्तता

१९ जेठ २०८२ मा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छ जना पत्रकारलाई प्रेस काउन्सिलको सदस्यमा नियुक्त गर्नुभयो ।