गोरखामा खाना पकाउने ग्यासको अभाव, उपभोक्ता मर्कामा
गुणबहादुर रोकासुलीकोट, साउन १८ गते । गोरखा जिल्लामा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव भएपछि सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र