सबै पोर्टलहरू
अन्नपूर्ण

अन्नपूर्ण

अन्नपूर्ण

Kathmandu
8020
समाचार
5 days ago
अन्तिम अद्यावधिक

ताजा समाचार

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु बिहीबार ४ मंिर २०८३ १२:०० PM

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु

झापा : झापामा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बीभत्स दुर...

प्रि ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक बिहीबार ४ मंिर २०८३ १२:०० PM

प्रि ओपन सेसनमा नेप्से परिसूचक नकारात्मक

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से पर...

जनता समाजवादी पार्टी त्यागेका पालिका वडाध्यक्षसहित पाँचजना प्रतिनिधिको पद रिक्त बिहीबार ४ मंिर २०८३ १२:०० PM

जनता समाजवादी पार्टी त्यागेका पालिका वडाध्यक्षसहित पाँचजना प्रतिनिधिको पद रिक्त

सुनसरी : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका जनप्रतिनिधिविहीन बनेको छ। वडाध्यक्षसहि...

प्रचण्डको बालेनलाई सुझाव– भारतसँग थाती रहेका सहमति टुंग्याउनुस् बिहीबार ४ मंिर २०८३ १२:०० PM

प्रचण्डको बालेनलाई सुझाव– भारतसँग थाती रहेका सहमति टुंग्याउनुस्

काठमाडौं :नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्रीको भारत भ...

चीनमा पदक विजेता खेलाडीलाई वीरगन्ज महानगरपालिकाले गर्यो सम्मान बिहीबार ४ मंिर २०८३ १२:०० PM

चीनमा पदक विजेता खेलाडीलाई वीरगन्ज महानगरपालिकाले गर्यो सम्मान

वीरगन्ज : चीनमा आयोजित  अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जजका तीनजना खेल...

एमालेको राष्ट्रिय भेला आज दोस्रो दिन पनि जारी (तस्बिर) बिहीबार ४ मंिर २०८३ ११:०० AM

एमालेको राष्ट्रिय भेला आज दोस्रो दिन पनि जारी (तस्बिर)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ। आ...

मकवानपुरको भैंसेमा टाटा सुमो दुर्घटना : १० जना घाइतेमध्ये ३ गम्भीर बिहीबार ४ मंिर २०८३ ११:०० AM

मकवानपुरको भैंसेमा टाटा सुमो दुर्घटना : १० जना घाइतेमध्ये ३ गम्भीर

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बि...

अहिले भूराजनीतिक शक्तिहरूबीच संघर्ष तीब्र बन्दैछ : उपाध्यक्ष बादल बिहीबार ४ मंिर २०८३ ११:०० AM

अहिले भूराजनीतिक शक्तिहरूबीच संघर्ष तीब्र बन्दैछ : उपाध्यक्ष बादल

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्ध...

कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने: एमालेको राष्ट्रिय भेला हाटबजार होइन बिहीबार ४ मंिर २०८३ ११:०० AM

कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने: एमालेको राष्ट्रिय भेला हाटबजार होइन

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय भेलामा पार्टी नेता तथा कार्यकर्तामा अनुश...

जुनसुकैरुपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारीता र अराजकता एमालेलाई स्वीकार्य हुँदैन : विद्यादेवी भण्डारी बिहीबार ४ मंिर २०८३ ११:०० AM

जुनसुकैरुपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारीता र अराजकता एमालेलाई स्वीकार्य हुँदैन : विद्यादेवी भण्डारी

काठमाडौं : नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिक दलहरुसँग समन्वय नगरी संविधान संशो...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते बिहीबार ४ मंिर २०८३ ११:०० AM

मकवानपुरको भैंसेमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ७ घाइते

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका -१ भैंसेमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।बि...

फागुन २१ को चुनावी धक्का अस्थायी हो, नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढौं : वरिष्ठ नेता भण्डारी बिहीबार ४ मंिर २०८३ ११:०० AM

फागुन २१ को चुनावी धक्का अस्थायी हो, नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढौं : वरिष्ठ नेता भण्डारी

काठमाडौं : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को...