सबै पोर्टलहरू
अन्नपूर्ण

अन्नपूर्ण

अन्नपूर्ण

Kathmandu
8021
समाचार
6 days ago
अन्तिम अद्यावधिक

ताजा समाचार

युक्रेन-रुस युद्धमा नयाँ मोर्चा : ग्यास पाइपलाइनभित्रै सैनिकको लडाइँ बिहीबार ४ मंिर २०८३ १२:०० AM

युक्रेन-रुस युद्धमा नयाँ मोर्चा : ग्यास पाइपलाइनभित्रै सैनिकको लडाइँ

काठमाडौँ : रुससँगको युद्धमा युक्रेनले नयाँ सैन्य रणनीति अपनाएको छ । युक्रेनको उत्तरपूर्वी खार्किभ क्...

नेपालबाट भारततर्फ ६१५ मेगावाटभन्दा बढी विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त बुधबार ३ मंिर २०८३ ११:०० PM

नेपालबाट भारततर्फ ६१५ मेगावाटभन्दा बढी विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त

काठमाडौं : भारतले नेपालबाट ६१५.०२ मेगावाट विद्युत् निर्यातका लागि औपचारिक स्वीकृति प्रदान गरेको छ। भ...

काठमाडौंमा चोरीका गरगहना र नगदसहित एक जना पक्राउ बुधबार ३ मंिर २०८३ १०:०० PM

काठमाडौंमा चोरीका गरगहना र नगदसहित एक जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित एक घरमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा...

रकम अपचलन र ठगी प्रकरणमा पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित ६ जना पक्राउ बुधबार ३ मंिर २०८३ १०:०० PM

रकम अपचलन र ठगी प्रकरणमा पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित ६ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्री र एक पूर्वसचि...

काठमाडौं गोर्खाजलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग खेल्ने बुधबार ३ मंिर २०८३ ०९:०० PM

काठमाडौं गोर्खाजलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउ...

काठमाडौँ चौबिसै घण्टा खुला गर्छौं : प्रजिअ पौडेल बुधबार ३ मंिर २०८३ ०८:०० PM

काठमाडौँ चौबिसै घण्टा खुला गर्छौं : प्रजिअ पौडेल

काठमाडौँ : काठमाडौँका होटल तथा पर्यटन व्यवसायलाई चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने प्रमुख जिल्...

महोत्तरीमा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ बुधबार ३ मंिर २०८३ ०८:०० PM

महोत्तरीमा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

महोत्तरी : गौशाला नगरपालिका–७, मनहर्वाका संजय सदालाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।...

बाँसघारीभित्रको एकान्त जुवाखालमा प्रहरीको छापा, ४ जना पक्राउ बुधबार ३ मंिर २०८३ ०८:०० PM

बाँसघारीभित्रको एकान्त जुवाखालमा प्रहरीको छापा, ४ जना पक्राउ

विराटनगर : मोरङको बेलबारीस्थित एक एकान्त बाँसघारी जुवाडेहरूको अखडा बनेको खुलेको छ। लामो समयदेखि उक्त...

बर्सेनि धान खरिद कोटा घटाउँदै संस्थान, सस्तोमा धान बेच्न बाध्य किसान बुधबार ३ मंिर २०८३ ०७:०० PM

बर्सेनि धान खरिद कोटा घटाउँदै संस्थान, सस्तोमा धान बेच्न बाध्य किसान

टीकापुर : धान उत्पादनमा किसानलाई प्रोत्साहन दिन सरकारले समर्थन मूल्य तोक्दै आए पनि खाद्य व्यवस्था तथ...

याङ्गो ग्रुपकाे मोबिलिटी सेवाको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त बुधबार ३ मंिर २०८३ ०७:०० PM

याङ्गो ग्रुपकाे मोबिलिटी सेवाको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना सबै बजारमा मोबिलिटी सेवाको सुरक्षा रणनीति...

चितवनका ओपनर मिशराको अर्धशतक बुधबार ३ मंिर २०८३ ०७:०० PM

चितवनका ओपनर मिशराको अर्धशतक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध च...

चितवनका ओपनर मिशराको काठमाडौं गोर्खाजविरुद्ध शतक बुधबार ३ मंिर २०८३ ०७:०० PM

चितवनका ओपनर मिशराको काठमाडौं गोर्खाजविरुद्ध शतक

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको एलिमिनेटर खेलमा चितवन राइनोजका ओपनर ब्याट...