सोमबार, जेठ २५ २०८३ ०२:१२ PM

×
images

नेपाल स्टाटस

उपत्यकामा ७ महिनामा ४ हजार ३१४ चालकलाई सिसीटीभीको सहायताबाट कारबाही

मङगलबार १० फागुन २०७९ ११:२० AM

काठमाडौं - चालु आर्थिक वर्ष (२०७९\८०) को साउनदेखी हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना चालकलाई सिसीटीभीको सहायताबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्या...

ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छः उपप्रधानमन्त्री लिङ्देन

मङगलबार १० फागुन २०७९ ११:१० AM

फिक्कल - उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताएका छन्। इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजि...

सशस्त्रका तीन डीआइजीलाई दर्ज्यानी चिह्न प्रदान

मङगलबार १० फागुन २०७९ १०:५९ AM

काठमाडौं - सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नतिभएका तीन वरिष्ठ अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरेका छन्। उन...

लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

मङगलबार १० फागुन २०७९ १०:५० AM

काठमाडौँ - लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर, म...

लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल

मङगलबार १० फागुन २०७९ १०:४० AM

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । पार्टीका अध्यक्ष नेपालले ७३औँ राष्ट्रि...

औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन: मन्त्री भण्डारी

मङगलबार १० फागुन २०७९ १०:३० AM

दोधारा चाँदनी - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताएका छन् । सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार...

बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने

मङगलबार १० फागुन २०७९ १०:२० AM

काठमाडौं - बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सच...

वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

मङगलबार १० फागुन २०७९ १०:१० AM

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको...